राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाँच दलले भाग लिने

काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न र क्रम … Continue reading राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाँच दलले भाग लिने